हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० फागुन २७ गते ११:१२

काठमाडौं । त्रिकोणात्मक आईसीसी टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक हङकङविरुद्ध नेपालले फिल्डिङ गर्ने भएको छ। हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित शृंखला आजदेखि सुरु भएको छ।
हङकङविरुद्ध टस जित्दै नेपालले पहिला फिल्डिङ रोजेको हो। शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
आजको खेलमा नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ। रासिद खान, आकाश चन्द र सागर ढकाल बेन्चमा रहँदा करण केसी, लोकेश बम र अभिनास बोहोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ।
सम्बन्धित
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया