वर्षाका कारण नेपाल र हङकङको खेल रद्द
मेरोन्यूज
२०८० फागुन २७ गते १४:२६

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसपछि पानीले खेल प्रभावित बनेको थियो । ५ औँ ओभरमा पनि पानीले खेल केही समय रोकिएको थियो ।
खेल रद्द भएसँगै आयोजक हङकङ र नेपालले अंक बाँडेका छन् ।
नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया