बिहीबार, वैशाख ३, २०८३

सत्तारुढ गठबन्धनमा सहभागी नहुने राप्रपाको निर्णय

मेरोन्यूज २०८० फागुन २८ गते २०:१८

काठमाडौं । राष्ट्रिय  प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने सहितका १४ वटा निर्णय गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राप्रपाको यही शनिबार, आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हाे ।

इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय पनि राप्रपाले गरेको छ।

उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्ला अध्यक्षसँग समन्वय गरि उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।  

यस्ता छन् निर्णय: 

प्रतिक्रिया