अमिताभ बच्चन अस्पताल भर्ना
मेरोन्यूज
२०८० चैत २ गते १६:३४

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । ८१ वर्षिय अभिनेतालाई शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।
स्रोतका अनुसार उनलाई बिहानै कडा सुरक्षाबीच अस्पताल ल्याइएको थियो ।
यसबारे ट्वीट गदै अमिताभले भनेका छन्- तपाईलाई सँधै धन्यवाद ।’ सर्जरीपछि यो ट्वीटमार्फत उनले शुभचिन्तकलाई धन्यवाद दिएको बताइएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया