सोमबार, चैत ३०, २०८२

दिल्ली उडिन् आरजु राणा

मेरोन्यूज २०८० चैत २ गते २१:०६

काठमाडाैँ । कांग्रेस सांसद आरजु राणा अकस्मात् भारतको राजधानी नयाँ दिल्ली उडेकी छन्। उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

Advertisement
nepal life insurencenepal life insurence

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। उनी किन दिल्ली गएकी हुन् भनेर केही खुलाइएको छैन।  

प्रतिक्रिया