बिहीबार, माघ १, २०८२

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

मेरोन्यूज २०८० चैत ५ गते ११:१४

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । साेमबार यो सेसनमा ३.३३ अंकले बढेको सेयर बजार २०७३.५९विन्दुमा पुगेको छ । 

यस सेसनमा २८ कम्पनीको ३३ हजार २८२ कित्ता सेयर किनबेच हुँदा १२ लाख ९४ हजार ३०० रुपैयाँको कारोबार भएको छ । 

यस सेसननमा १८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

प्रतिक्रिया