३ सय रुपैयाँले घटेको सूनको मुल्य मंगलबार र बुधबार समान
मेरोन्यूज
२०७७ चैत ११ गते १५:११

काठमाडौं । सुनको मुल्य ( हिजो ) मंगलबारको समान प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा आज बुधबार किनबेच भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले खरिद बिक्रि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार (आज)का लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ भएको छ । मंगलबार १० रुपैयाँले घट्दा प्रतितोला १ हाजर २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मूल्यमा भइरहेको उतार चढावको स्थानीय बजारमा प्रभाव परेको छ । बुधबार सुन प्रतिऔंस १ हजार ७ सय ३५.८५ डलर र चाँदी प्रति औंस २५.५६ डलरमा कारोबार भएको छ ।
सम्बन्धित

















परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया