आइतबार, चैत २९, २०८२

राष्ट्रपतिद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

मेरोन्यूज २०८० चैत १६ गते १४:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।  

प्रतिक्रिया