बिहीबार, चैत २६, २०८२

सभामुख र प्रमुख सचेतक छलफल- प्रतिनिधिसभाको आगामी तालिका तय

मेरोन्यूज २०८० चैत १७ गते १५:१९

काठमाडौँ ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकबीच शनिबार छलफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार बिहान सिंहदरबारमा भएको छलफलमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ । 

बैठकले आइतबारदेखि बुधबारसम्म हरेक दिन संसद संचालन गर्ने तालिका बनाइएको छ भने चैत २७, २८ र २९ गते पनि लगातार संसद संचालन गर्ने तालिका बनाइएको छ । अब आइतबार विहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । 
 

प्रतिक्रिया