नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
मेरोन्यूज
२०८० चैत २१ गते १६:३२

काठमाडौँ । भारतमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला अन्तर्गतकाे बुधबारकाे खेलमा नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ५४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।
सम्बन्धित
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया