बिहीबार, चैत २६, २०८२

जसपाबाट हसिना खान समानुपातिकमा सिफारिस

मेरोन्यूज २०८० चैत २२ गते १२:२८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरेको हो ।

चैत ४ गते जसपाकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।

अन्सारीको निधनपछि रिक्त स्थानमा खान सिफारिस भएकी हुन् ।

प्रतिक्रिया