संसदीय समिति अपर तामाकोशी भ्रमणको तयारीमा
मेरोन्यूज
२०७७ चैत १२ गते ८:००

काठमाडौं । संसदीय समितिले निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अध्ययनमा जाने तयारी गरेको छ । प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सो आयोजनाको स्थलगत भ्रमण गर्ने तयारी गरेको हो ।
निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको हालसम्मको कार्यप्रगति लगायत विषयमा अध्ययन गर्न सो समिति दोलखास्थित आयोजना निर्माण क्षेत्रमा जान लागेको हो ।
स्थलगत अध्ययनमा जाने विषयमा छलफल गर्न समितिको बैठक बिहीबार बिहान ११ बजे बस्दै छ । आफ्नो कार्यक्षेत्र भित्र पर्ने आयोजनाको समग्र विषयमाथि अध्ययन गर्ने तयारी रहेको समितिले जनाएको छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया