सोमबार, फागुन २५, २०८२

प्रमोद खरेलको नयाँ गीत “रुवाउने हजार” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सुमधुर आवाजका धनी गायक प्रमोद खरेलको “रुवाउने हजार ” गीत सार्वजनिक भएको छ। गायक खरेलका गीत बच्चादेखि लिएर बुढासम्म मन मुटुमा सफल भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यस म्युजिक भिडियोमा कलाकार बिक्रम बुढाथाेकी, गीता ढुंगाना, दिनेश गोर्खालीको अभिनय देख्न सकिन्छ। यस गीतमा नम्रता सापकोटाको पनि धेरै राम्रो अभिनय गर्ने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन्।

प्रतिक्रिया