मनोनयन दर्ता गर्न जाँदै सुहाङ नेम्वाङ
मेरोन्यूज
२०८० चैत २४ गते १३:१४

काठमाडौँ । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् ।
मनोनयन दर्ता गर्न जानु अघि सुहाङले भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २ मा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी केन्द्रले समर्थन गरेको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया