नेपालमै मल कारखाना स्थापना गर्न मन्त्रिपरिषद्को स्वीकृति
मेरोन्यूज
२०७७ चैत १३ गते १९:४६

काठमाडौं । नेपालमै मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषिमन्त्रालयलाई मल कारखाना स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो ।
प्रत्येक वर्ष नेपाली किसानले भोग्दै आएको मल अभावको दिर्घकालीन समाधानका लागि सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् ।
सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडालिटिमा मल कारखाना स्थापना हुनेछ । कारखाना संचालनका लागि आवश्यक पर्ने कार्यविवधि कृषि मन्त्रालयले तयार गर्नेछ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया