होलीको उमंगमा रम्दै तराई मधेस
मेरोन्यूज
२०७७ चैत १६ गते ११:१७

काठमाडौं / रंगहरूको पर्व फागु (होली) तराई–मधेस क्षेत्रमा आज उल्लसपूर्वक मनाइदैछ । गत वर्ष कोभिडका कारण होली मनाउन नपाएका आम सर्वसाधारणले यसपटक भने होलीमा रमाईरहेका छन् ।
साथीभाई, इष्टमित्र लगायतसँग एक आपसमा फागु खुलेर होली मनाइदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइएको थियो ।
तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा पाहाडी जिल्लामा केन्द्र सरकारले हिजो र तराई मधेसका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिएको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया