सुन भाउ बढ्यो,चाँदीको घट्यो
मेरोन्यूज
२०७७ चैत १६ गते १२:४३

काठमाडौं । नेपाली बजारमा कारोबार हुने साताको दोस्रो दिन सोमबार सुनको मुल्य महंगोे र चाँदी सस्तो भएको छ । प्रतितोला २ सय रुपैयाँले सुन महंगो भएकोे छ । भने चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ । सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबार हुने गत साताको अन्तिम दिन शुक्रबार ८६ हजार ३ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो । चाँदी भने १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी गत शुक्रबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया