नागरिकमा आशा र भरोसा जगाउन सरकार सफल : राष्ट्रपति
मेरोन्यूज
२०८१ जेठ १ गते १५:२८

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
संसद भवनमा मंगलबार (जेठ १) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय स्वभिमान रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताए।
राष्ट्रपति पौडेलले भने, “सरकारले लिएका भ्रष्टचार नियन्त्रण सुशासन एवम् सार्वजनिक खर्चमा मितव्यीता नीतिका कारण सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको छ । सबै किसिमको भ्रष्टचार छानबिनको दायरमा ल्याइएको छ । उच्च पद प्राप्त गर्दैमा कानुनी छुट पाइन्छ भन्ने कुरा भ्रम चिर्न सरकार सफल भएको छ ।”
सम्बन्धित
















काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया