पर्सा र रुपन्देहीका सिडियाे फेरिए
मेरोन्यूज
२०७७ चैत १६ गते १८:२८

काठमाडौं । गृह मन्त्रालयले पर्सा र रुपन्देहीको प्रमुख जिल्ला अधिकारीकाे सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबार पर्सा र रूपन्देहीका सिडियाेकाे सरूवा भएकाे हाे ।
पर्साका सिडियाे आसमान तामाङको रुपन्देही तथा रुपन्देहीका सिडियाे पिताम्बर घिमिरेकाे पर्सामा सरुवा भएकाे छ । दुवै जनाकाे छाेटाे अवधिमै सरुवा भएकाे हाे ।
सम्बन्धित
















भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया