खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७७ चैत १७ गते ११:५५

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । कलंकीस्थित मेगा बैंक्वेटमा अहिले मध्याह्न १२ बजे बस्ने भएको हो । नेता माधवकुमार नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गर्न लागेका एक नेताले बताए ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया