शुक्रबार, चैत १३, २०८२

राष्ट्रिय सभा बैठक बस्दै

मेरोन्यूज २०८१ जेठ ११ गते ८:४०
काठमाडौँ, १४ फागुन : राष्ट्रियसभा बैठक राष्ट्रियसभाको सोमबार संघीय संसद भवन बानेश्वरमा बसेको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजे बस्नेछ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया