‘छक्का पञ्जा-५’को फर्स्टलुक पोस्टर सार्वजनिक
मेरोन्यूज
२०८१ जेठ १७ गते १६:०६

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलालगायतले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टरमा फिल्मको रिलिज मिति आगामी असोज २४ गते फूलपाती बताइएको छ । फिल्मको छायाङ्कन आजैबाट सुरु हुँदै छ । दीपाश्रीले निर्देशन गर्ने फिल्मले अर्थ–सामाजिक आयामलाई व्यंग्य गर्ने बताइन्छ ।
काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा ४५ दिन छायाङ्कन सेडुल निर्धारण गरेको फिल्म आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया