प्रधानमन्त्री ज्यू ,१३ करोडको होली वाइन खानु भयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने ?
मेरोन्यूज
२०७७ चैत १८ गते १४:०७

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली (स्नेही )ले बझाङका जनताले भोगिरहेको खाद्यान्न संकटका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले बझाङका जनताले चामल खान पाउने कि नपाउने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।
उनले बझाङका जनता खाद्यान्न समस्यामा परिरहँदा प्रधानमन्त्री केपी ओलीले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
“प्रधानमन्त्री ज्यू, तपाईंहरूको सरकार बनेपछि १३ करोडको होली वाइन खानु भयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने ? ”उनले प्रश्न गरे ।
सम्बन्धित
















क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया