४ डीएसपी एसपीमा बढुवा सिफारिस
मेरोन्यूज
२०८१ जेठ १९ गते ६:४०

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रहरी उपरीक्षक(एसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
प्रहरी महानिरीक्षक(आइजिपी) वसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले चार डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवाका लागि सिफारिस हुनेमा डीएसपी प्रदीप बहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

सम्बन्धित

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया