पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण, ५९ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७७ चैत १८ गते १६:४५

काठमाडौँ। पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६२ जनामा नोभले कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सोही अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन् । देशभरका बिभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । क्वारेनटिनमा ५९ जना रहेका छन् । चौविस घण्टामा संक्रमित मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया