सुटमालाले ल्यायो सुट एक्सचेन्ज अफर

काठमाडौँ। काठमाडौंको बागबजारमा रहेको सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको छ ।
प्रयोगमा नआएका कोटहरुको सदुपयोग स्वरुप सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको हो । यो अफर यसै जेठ २५ देखी असार २५ गतेसम्म लागु हुने भएको छ ।
सुटमालाका सीईओ राज कार्कीका अनुसार हरेकको सुटको आवश्यकतालाई विशेष ध्यानमा राख्दै यो अफर ल्याइएको हो । विद्यार्थी, सेलिब्रिटी, सञ्चारकर्मी, उद्यमी, श्रमिक सबै पेशा र वर्गका उपभोक्ताहरूको पहुँचमा सुट पुर्याउँन यो अफर ल्याइएको कार्कीले बताए ।
यदि तपाईसँग पुरानो कोट छ भने बागबजारस्थित सुटमालाले त्यसको अवस्था हेरेर मूल्य निर्धारण गर्नेछ । आफूले खरिद गरेको नयाँ सुटमा उक्त मूल्य घटाइनेछ । नयाँ सुट गुणस्तरीय र बजार मूल्य भन्दा सस्तो र सुपथ हुने सीईओ कार्कीले बताएका छन् ।
सुटमालाले बिभिन्न टेलिसिरीयल, इभेन्ट, संघ, संस्था र कम्पनीहरूसँग सहकार्य गरिसकेको छ । नेपालका चर्चित सञ्चारकर्मी, सेलिब्रिटी र उद्यमी, व्यवसायीहरूको रोजाई बन्दै आएको सुटमालालाई सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममार्फत सम्पर्क गर्न सकिनेछ ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया