सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बकाे काराेबार
मेरोन्यूज
२०८१ जेठ २२ गते १६:२३

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा उक्लिएको हाे ।
बजार बढ्दा १२५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। मंगलबार सीईडीबी हाइड्रोपावरको कारोबार सर्वाधिक भएको छ।
सम्बन्धित
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया