विवाह गर्दै अभिनेत्री सोनाक्षी सिन्हा
मेरोन्यूज
२०८१ जेठ २८ गते १२:३१

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाह गर्दैछिन् । अभिनेत्री सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने तयारी गरेकी हुन् ।
भारतीय सञ्जारमाध्यमका अनुसार उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुनेछ । यसका लागि सोनाक्षीले आफ्ना निकट साथीभाइ र आफन्तलाई निम्तो दिइसकेकी छन् ।
सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्विकारेका छैनन् ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया