कृत्रिम आँखा राखेपछि यस्ती देखिइन् गायिका मेनुका पौडेल
मेरोन्यूज
२०८१ जेठ २९ गते १४:०८

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा राखिए पछिको लुक्स सार्वजनिक गरेकी छन् ।
गत वैशाखमा तिलगंगा अस्पतालमा उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा राखिएको थियो ।
यसले मेनुकाको दृष्टि चाहिँ फिर्ता आउनेछैन । तर अब उनलाई चस्मा लगाउन भने जरुरी छैन ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया