मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला
मेरोन्यूज
२०८१ जेठ ३० गते १५:५१

सुनसरी । मोरङको सुन्दरहरैँचा-६ मा हात्ती मृत फेला परेको छ ।
सुन्दरहरँचा नगरपालिका-६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो ।
अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए ।
सम्बन्धित


















कांग्रेस विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया