आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५९ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।१४ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।०४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४६ रुपैयाँ रहेको छ ।
















एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया