क्याच छुटाएका कुशल भुर्तेलले लिए विकेट : नेपाललाई दोस्रो सफलता
मेरोन्यूज
२०८१ असार १ गते ६:३०

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । ११.२ ओभरमा नेपालाई दोस्रो सफलता प्राप्त भएको छ ।
कुशल भुर्तेलले दक्षिण अफ्रिकाका एडेन मार्करामको विकेट लिएका हुन् । उनले २२ बल खेल्दै १५ रन बनाएका थिए । अविनास बोहोराको बलमा क्याच छुटाएका कुशलले लगत्तै बलिङ गर्न आएर विकेट लिएका हुन् ।
उनले १२ औं ओभर बलिङ गर्दा एक विकेट लिएर मात्र एक रन दिएका हुन् ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया