गायिका अल्का याज्ञिकलाई दुर्लभ न्युरो रोग, गुम्यो सुन्ने क्षमता
मेरोन्यूज
२०८१ असार ४ गते १५:५९

काठमाडौं। भारतकी बरिष्ठ पार्श्व गायिका अल्का याज्ञिकलाई दुर्लभ न्यूरो रोग लागेको छ । जसका कारण उनी सुन्न नसक्ने भएकी छन् ।
गायिकाले भर्खरै सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो रोगबारे जानकारी दिएकी हुन् ।
अल्काले आफू लामो समयदेखि निष्क्रिय हुनुको कारण यही रहेको बताइन् । आफ्नो समस्याबारे जानकारी दिँदै अल्काले फ्यान तथा कलाकारलाई चर्को स्वरमा गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया