अभिषेक बच्चनले मुम्बईमा किने १५ करोडको अपार्टमेन्ट
मेरोन्यूज
२०८१ असार ५ गते १४:१६

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले मुम्बईमा ६ लग्जरी अपार्टमेन्ट किनेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेकले किनेको उक्त अपार्टमेन्टको मुल्य १५ करोड ४२ लाख भारू रहेको छ।
अभिषेकले ओबेराय रियल्टीद्वारा ओबेराय स्काई सिटी प्रोजेक्टमा ६ अपार्टमेन्ट किनेका हुन्। यो अपार्टमेन्ट कुल ४ हजार ८९४ स्क्वायर फुटमा फैलिएको छ। ६ अपार्टमेन्टमा दुई २५२ स्क्वायर फुटमा फैलिएको छ भने दुई ११०० स्क्वायर फुट र बाँकी १०९४ स्क्वायर फुटमा फैलिएको छ। यस अपार्टमेन्टमा १० वटा कार पार्किङ पनि छ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया