राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः पासवान
मेरोन्यूज
२०८१ असार ८ गते १७:४३

गौर। राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा राजेश पासवान दोहरीएका छन् ।
सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन् । त्यसगरी सदस्यहरुमा अमृता पासवान,जयनरायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् ।
त्यसैगरी संघको साधारण सदस्यहरुमा धर्मेन्द्र बैठा,सोहन कुमार रजक,गजेन्द्र कुमार,रजक,विगनेस पासवान,धर्मदेव पासवान,रिमा कुमारी रजक,अशोक दास,रुपेश बैठा,राम विवेक दास,सुरज महरा, जितेन्द्र दास,राम कृष्ण विक,पारस रजक,सरोज कुमार पासवान,र सुबा साहेब पासवान रहेका छन् भने सल्लाहकारमा धर्मेन्द्र पासवान,रामविनय पासवान,राजकुमार दास तत्मा र पुनित महरा रहेका हुन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया