भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमण
मेरोन्यूज
२०७७ चैत २१ गते १४:३९

मुम्बई । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ९० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो ४ घण्टामा ८९ हजार १२९ जनामा संक्रमण पुष्टि भएको र यो गएको सेप्टेम्बर यता एकै दिन संक्रमित थप भएको बसैभन्दा ठूलो संख्या हो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएको छ। अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २३ लाख ९२ हजार २६० पुगेको छ। हाल ६ लाख ५८ हजार ९०९ जनामा संक्रमण सक्रिय रहेका छन् ।
भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ६४ हजार ११० जनाको ज्यान गएको छ। अहिलेसम्म एक करोड १५ लाख ६९ हजार २४१ जना संक्रमण मुक्त भएका छन्।
सम्बन्धित
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया