खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
मेरोन्यूज
२०७७ चैत २१ गते १५:५३

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार ( आज) दिउँसो कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक सुरु भएको हो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको छ ।
।
सम्बन्धित









सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया