अफेयरको चर्चाबीच एकसाथ देखिए अमिताभ बच्चनका नाति र सुहाना खान
मेरोन्यूज
२०८१ असार १४ गते १७:५४

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हालै लण्डनको एक नाइट क्लबमा साथै देखिएका छन् ।
दुवैले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको बेला उनीहरु नाइट क्लबमा साथै देखिएका हुन् । दुवैको एउटा भिडियो भाइरल भइरहेको छ ।
सुहाना र अगस्त्यले जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट एकसाथ फिल्ममा डेब्यू गरेका थिए ।
सुहाना एक फिल्मको सुटिङका लागि लण्डनमा रहेको बताइएको छ ।
केही समययता शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दको डेटिङको खबर चर्चामा छ । यी अफवाहमा दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया