प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
मेरोन्यूज
२०८१ असार २१ गते १४:५९

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहयात्री रहेको नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर काङ्ग्रेस सग नयाँ समीकरण बनायर अध्यक्ष केपी ओलीलाई नै प्रधानमन्त्री बनायर अघि बढन लागेपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ संसद फेस गर्न लागेका हुन् । त्यसका लागि उनले २८असारमा विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतका लागि उनलाई १३८ मत चाहिन्छ । तर एमाले र काङ्ग्रेस एक ठाउमा उभिदा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना कम छ ।

सम्बन्धित

















स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया