नक्सालमा प्रिमियम ईभी स्काइवेलको शोरुम खुल्दै
मेरोन्यूज
२०८१ असार २१ गते १६:३९

काठमाडौं । काठमाडौंको नक्सालमा प्रिमियम ईभी स्काइवेलको शोरुम सञ्चालनमा आउने भएको छ ।
स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले नक्सालको नारायणचौरमा शोरुम स्थापना गर्न लागेको हो । शोरुम आगामी दुई साताभित्रै औपचारिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
जी मोटर्सले नेपाली बजारमा स्काइवेलको प्रिमियम ईभी ईटी५ बिक्री–वितरण गर्दै आएकाे छ ।
स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।
ईटी५ ले नेपाली बजारमा सबैभन्दाबढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया