समाजवादी ट्रेड युनियन महासंघ जसपामा रुपान्तरण

काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने–‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्ने बताए ’ उनीले भने –पार्टी निर्माणको यो अभिन्न अंग हो ।
विशिष्ठ अथिति पार्टीका केन्द्रीय अध्यक्ष मा. अशोककुमार राईले भने – उपेन्द्रजी को एकाकी व्यवहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसक्ने वताए । पार्टीको महाअधिवेशनमा आफु निकट केही सख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।
पार्टीका महासचिव मो. ईश्तिहाक राई भने – उपेन्द्रसंग भएको म एक्लो यस्तो व्यत्ति थिए । जो १८ बर्ष देखि काम गर्दै आएको थिए । पार्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाए , विभिन्न आन्दोलनमा पटक पटक जेल भयो ।
श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको ईतिहास रहेको अव श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए । उनले भने- ‘उहाँ चै आफु भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसक्ने । उहाँले बाबुराज जी लाई भगाउनु भयो । महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोक जी , राजेन्द्र जी हरुलाई पनि छोड्न बाध्य पार्नु भयो ।’
समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति थियो ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया