आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार २३ गते ८:१०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।८८ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।४४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।२१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९।७५रुपैयाँ रहेको छ भने बिक्री दर ९०।१५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३० रुपैयाँ रहेको छ भने बिक्री दर २८।४३ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया