कांग्रेस सांसद सुब्बा भन्छिन् : सरकारले कोरोना रोक्न सिमा नाकामा हेल्थ डेक्स चुस्तदुस्त बनाएन्
मेरोन्यूज
२०७७ चैत २३ गते १३:३५

काठमाडौ । भारतमा बढेको कोरोना संक्रमण नेपाल पनि फैल्ने खतरा बढेको छ सरकारले किन अझै हेल्च्याक्राई गरिहेको भन्दै नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले सरकारको ध्यानकर्षण गराइन् ।
सोमबार बसेको प्रतिनिधि सभाको शुल्य समयमा बोल्दै सांसद सुब्बाले सरकारले सिमा नाकामा हेल्थ डेक्स चुस्तदुस्त बनाउँन अझै नसकेको भन्दै सरकारको ध्यानकर्षण गराएकी हुन् ।
उनले भनिन् “अहिले नेपालमा दोस्रो चरणको कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ,आम नागरिकमा चिन्तित बनेका छन् तर सरकार आफ्नै आन्तरिक बासुरीको धुनमा मस्त निधाएको छ ।”
विगका गल्ती सच्याउँनेमा सरकार अझै नलागेको उनको भनाइ छ ।
हरेक दिन ५ सय देखि ७ सय भारतबाट आउदैछन् । उनीहरुमध्ये ७० प्रतिशतको कुनै पनि कोरोना परीक्षण नभएको उनले टिप्पणी गरिन् ।
सम्बन्धित
















क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया