यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार २५ गते ७:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३० रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।३५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।०० रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।७३ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९।८६रुपैयाँ रहेको छ भने बिक्री दर ९०।२६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४३ रुपैयाँ रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया