कोरोना नियन्त्रणमा ५ अरब भन्दा बढी खर्च
मेरोन्यूज
२०७७ चैत २३ गते १७:५५

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा पाँच लाख भन्दा बढी खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म ५ अरब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जानकारी दिए । उनका अनुसार उक्त खर्च पिसिआर,किट,गाउन औषधी उपकरण व्यवस्थापन, खोप खरिद,अभियान,स्वास्थ्यकर्मी को जोखिम भत्ता लगायत सम्पुर्ण विषय अन्र्तगतको खर्च यसमा समेटिएको छ । उनका अनुसार अनुसार २ अरब ५४ करोड ५८ लाख रुपैया भने भुक्तानी हुन बाँकी छ ।
सम्बन्धित

















दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते
आचारसंहिता उल्लंघन गर्ने ८५ दल र उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ ? फाइदा लिन यसरी सेवन गर्नुहोस्
अदानचुलीमा किशोरी मृत फेला
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया