प्रधानमन्त्री प्रचण्ड आजै खुमलटार सर्ने
मेरोन्यूज
२०८१ असार २८ गते ८:२८

आज २८ गते प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सम्सदमा बिश्वासको मत लिदैछन ।
काङ्ग्रेस र एमाले ले नयाँ समीकरण बनाएपछि प्रधानमन्त्रीले सम्सदमा विश्वासको मत पाउने सम्भावना ट रेको छ ।
बिश्वासको मत नपाए पछि उनि स्वत पदमुक्त हुनेछन । त्यसपछि उनले आजै प्रधानमन्त्रीको सरकारी निवास छोडेर खुमलटार निवास सर्न लागेका हुन् । दिउँसो ३.३० बजे प्रचण्ड खुमल टार सर्न लागेको माओवादीले जनाएको छ ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया