चितवन दुर्घटना : गोताखोरबाट खोजी शुरू
मेरोन्यूज
२०८१ असार २८ गते ९:०८

चितवनमा भएको दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको छ ।
असार २८ गते ०३:०० बजेको समयमा जि चितवन भ म न पा २९ सिमलताल भन्ने ठाउमा अबिरल बर्साको कारण ठूलो पहिरो झरी बिरगंज बाट काठमाडौ जाँदै गरेको विङर गाडी(अ २०/२१ जना)र काठमाडौ बाट गौरतर्फ आउदै गरेको गणपति डिलक्स बस(अ ४०/४२ जना) बगाई नारायणी नदिमा बेपत्ता भएको प्रारम्भिक खबर पश्चात टोलि खटिएको हो ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन बाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया