नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने कागजमा ओली र देउवाले गरे हस्ताक्षर
मेरोन्यूज
२०८१ असार २८ गते १९:१०

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि बहुमत रहेको दाबीसहितको पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र शीतलनिवासमा बुझाउने तयारी भएको हो ।
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । विश्वासको मत गुमाएर पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै छ ।


सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया