सागर लम्साल ‘बले’ले गरे बिहे
मेरोन्यूज
२०८१ असार ३० गते १५:३८

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् ।
उनले आइतबार चावहिलको एक पार्टी प्यालेसमा झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेशामा पेशामा छिन् ।
सम्बन्धित
प्रतिक्रिया