सेयर बजार २ वर्षयताकै उच्च अंकमा, काराेबार रकम साढे ७ अर्ब
मेरोन्यूज
२०८१ असार ३० गते १६:००

काठमाडौं। साताको पहिलो कारोबारकाे दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। बजार ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष साउन ७ गतेमात्रै याे २२२७ बिन्दुमा पुगेको थियो ।
भारी अंकले बढेको बजारमा आज २०१ कम्पनीको शेयरभाउ उकालो लागेको छ। आइतबार ३६ कम्पनीको शेयरभाउ घट्दा ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ७ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
आइतबार सर्वाधिक किनबेच जानकी फाइनान्सको भएको छ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया